नेपाल र भारत बीच सातवटा सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार पेट्रोलियम पाइपलाईन,क्र्रस बोर्डरको विषय लगायतमा दुईपक्षीय सम्झौता भएको छ ।
पेट्रोलियम पाइपलाइन विस्तार,तल्लो अरुण, फुर्कोट कणर्ाली,क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले गरेको संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी बारे जानकारी दिईएको हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले नेपालबाट आगामी १० बर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने

Thu Jun 1 , 2023
काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै […]