स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासिय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासिय संयोजक ह्याम्डीबीच शिष्टाचार भेटवाता भएको हो ।
भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि ह्याम्डीले संयुक्त राष्ट्रसंघ र एजेन्सीहरुले गर्दै आएको सहयोग र सहकार्यलाई जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।
मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुलाई धन्यवाद दिदै भविष्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सप्तकोशीमा एक दशक यताकै बहाव उच्च ,५६ वटै ढोका खोलियो

Mon Aug 14 , 2023
काठमाडौं । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर परेको भारी वर्षाले सप्तकोशी नदीमा पानीको बहाव ११ वर्ष यताकै उच्च विन्दुमा पुगेसँगै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदी स्थित कोशी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेसँगै टटीय क्षेत्रमा उच्च सर्तकता […]