कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा चेकजा”चमा कडाई
अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिदैछ । त्यसअघि नै उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति

 २०७६, २१ फाल्गुन बुधबार ०४:०२
सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे सासंद महिन्द्र राय…

सांसद महिन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी दिनुभएको छ ।  सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेश मातहत राखेका कारण

 २०७६, १५ फाल्गुन बिहीबार १०:१०
स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन सांसद जनार्दन शर्माको चेतावनी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिनुभएको छ ।  प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई

 २०७६, १५ फाल्गुन बिहीबार १०:०९
रवीन्द्र स्मृति पर्यटन पुरस्कार स्थापना गर्ने सरकारको घोषणा

सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका अधिकारीको

 २०७६, १५ फाल्गुन बिहीबार १०:०९
नेपालको आर्थिक विकासका लागि इयुले नया” परियोजना कार्यान्वयनमा ल्याउने

नेपालको आर्थिक विकासका लागि क्षेत्रिय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन युरोपियन युनियनले नया परियोजना कार्यान्वयनमा ल्याउने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना

 २०७६, १५ फाल्गुन बिहीबार १०:०८
राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव नभएको नेकपा नेताको भनाइ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताउनुभएको छ ।  संबाद डबलीमा भएको शाक्षत्कारमा उहाले अहिलेको संविधानमा

 २०७६, १५ फाल्गुन बिहीबार १०:०६
पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत

सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक

 २०७६, १५ फाल्गुन बिहीबार १०:०५