रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
पक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् । ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।

 २०८२, १४ चैत्र शनिबार ०९:०४
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा गुण्डुस्थित निवासबाट पक्राउ परेका छन् । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई

 २०८२, १४ चैत्र शनिबार ०८:५९
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

 २०८२, १३ चैत्र शुक्रबार १७:४९
बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो । आजै

 २०८२, १३ चैत्र शुक्रबार १६:४५
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे तीनवटा महत्वपूर्ण निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२

 २०८२, १३ चैत्र शुक्रबार १४:५५
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न…

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद

 २०८२, १३ चैत्र शुक्रबार १४:३४
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । उनी रुपन्देही १ बाट निर्वाचित

 २०८२, १३ चैत्र शुक्रबार १४:३०
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

काठमाडौं । नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । उनी नुवाकोट १ बाट

 २०८२, १३ चैत्र शुक्रबार १४:२१
नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका

 २०८२, १३ चैत्र शुक्रबार १२:४५