रुकुम पूर्वबाट प्रचण्ड विजयी
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । ४ बजेसम्मको मतगणना परिणाम

 २०८२, २२ फाल्गुन शुक्रबार १७:२०
भक्तपुर–२ मा रास्वपाका राजीवको अग्रता, एमालेका महेश दोस्रो

काठमाडौं । भक्तपुर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् । रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १

 २०८२, २२ फाल्गुन शुक्रबार ०९:३०
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम चितवन–२ का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । उनले हालसम्मको मतगणनामा २ हजार २५ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले

 २०८२, २२ फाल्गुन शुक्रबार ०९:२६
देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न

 २०८२, २१ फाल्गुन बिहीबार १८:४६
देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान

 २०८२, २१ फाल्गुन बिहीबार १८:१५
अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ

रौतहट । रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो

 २०८२, २१ फाल्गुन बिहीबार १८:११
दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ । बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो

 २०८२, २१ फाल्गुन बिहीबार १७:००
झापा ५ का उम्मेदवार ओलीले भक्तपुरमा गरे मतदान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका

 २०८२, २१ फाल्गुन बिहीबार १४:२४
कर्णालीमा झण्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र…

सुर्खेत । कर्णाली प्रदेशको १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत हुम्लामा खसेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १ बजेसम्म कर्णालीमा ३०.७ प्रतिशत मत खसेको छ । सबैभन्दा

 २०८२, २१ फाल्गुन बिहीबार १४:२२