आ.व.०७७ ७८ को बजेट अपडेट :आगामी आर्थिक वर्षमा २ सय ७२ अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड विनियोजन
आ.व.०७७/ ७८ को बजेट अपडेट : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत…

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउ आफै बनाउको भावना अनुसार स्थानीय तहबाट

 २०७७, १५ जेष्ठ बिहीबार १७:३३
चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्। संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने बताए ।

 २०७७, १४ जेष्ठ बुधबार १९:४७
कोरोना भाइरस संक्रमणको रोकथामका लागि तयारी चुस्त दुरुस्त पार्न सरकारको…

सांसदहरुले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस संक्रमितको संख्या दैनीक बढीरहदा भारतीय सिमा र तराईका जिल्लामा परीक्षण

 २०७७, १४ जेष्ठ बुधबार १५:४२
संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको…

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान

 २०७७, १४ जेष्ठ बुधबार १४:११
लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धी मधुसुदन अधिकारीसगको अन्तरवार्ता

भारतले नोभेम्बर दुईमा जारी गरेको नयाँ नक्सामा नेपालको भूमि समेटिएपछि त्यसमा नेपालले विरोध ग¥यो । कुटनीतिक नोट समेत पठायो तर त्यसको जवाफ भारतले दिन चाहेन् । तर भारतले लिपुलेक क्षेत्र

 २०७७, १३ जेष्ठ मंगलवार १८:३७
बागमती प्रदेशले आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने

बागमती प्रदेशले कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने भएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उत्पादनशिल

 २०७७, १३ जेष्ठ मंगलवार १८:११
रुकुमको जातिय हिंसामा संलग्न भनिएका १२ जना प्रहरी हिरासतमा नै…

गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुम पश्चिममा भएको जातिय हिंसाको घटनामा

 २०७७, १३ जेष्ठ मंगलवार १७:५२
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै समसामयिक बिषयमा सरकारको धारणा स्पष्ट पारेका छन् । सोमबार सा“झ राष्ट्रका नाममा सम्बोधन गर्दै पधानमन्त्री ओलीले एस ई ई परिक्षामा देखिएको अन्योल

 २०७७, १२ जेष्ठ सोमबार २१:०३
प्रधानमन्त्रीको सम्बोधन :- पुर्णपाठ

प्रधानमन्त्रीले राष्ट्रका नाममा गर्नुभयको सम्बोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि

 २०७७, १२ जेष्ठ सोमबार २०:५८