सर्वसाधारणलाई घरभित्रै बस्न सरकारले निर्देशन दिदै लकडाउन १८ गते विहान ६ बजे सम्ममा लागी रहने घोषणा गरेको छ । औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर
कोरोना संक्रमण रोक्न सरकारले लियो कडा कदम सोमबार देखि भारत र चीन तर्फका सिमा नाका एक साताका लागि बन्द हुने भएको छ । आईतबार सांझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको
दुई देशबीच भएका सम्झौता कार्यान्वनय गर्ने प्रतिवद्धता चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । सोमबार बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा
अहिलेसम्म ८१ जना क्वारेन्टाइनमा सरकारले क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग जानकारी लिइरहेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले क्वारेन्टाइनस्थ निर्माणका लागि
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आप्mनो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइजहाजमा भर्ने प्mयुलमा अप्रत्यक्ष कर उठाएको पाइएको छ । संघीय ससंद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार गरेको अनुगमनका क्रममा
सांसदहरुले सरकारलाई बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा कोरोना त्रासले आपूर्ति व्यवस्थापनमा पारेको प्रभावका विषयमा भएको
नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नरहेको
खतराको सूचिमा पर्ने सम्भावनालाई ध्यान दिएर सम्पदाहरुको पुननिर्माण गर्न विज्ञहरुले सुझाव दिएका छन् । युनेस्कोले सम्पदाहरुको पुननिर्माण पुरानै शैलिमा नभएको बताइरहेका बेला विज्ञहरुले खतराको सूचिमा पर्नेगरी पुननिर्माण गर्न नहुनेमा जोड