प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललेआफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको

 २०८२, २० असार शुक्रबार १७:३९
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं ।विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओली आज स्वदेश फर्कँदै छन् । अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा पुग्ने

 २०८२, २० असार शुक्रबार १०:३७
प्रधानमन्त्री ओलीले गरे अल्प विकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अन्तर्गत अल्प विकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ‘विकासको

 २०८२, १७ असार मंगलवार १४:४५
जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता छ, संख्या पुर्याउनुपर्ने छ :…

काठमाडौं । सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्याएर भएपनि सदन चलाउनुपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित संसद्

 २०८२, १६ असार सोमबार १८:५०
वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै गएको बताएका छन् । आइतबार धान दिवसका अवसरमा

 २०८२, १५ असार आईतवार १२:५९
मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहान्छौंः शंकर…

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले मिसन ८४ को माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान खोजेको बताएका छन् । जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा

 २०८२, १४ असार शनिबार ११:१९
विशेष अदालतमा माधव नेपालको बयान सकियो

काठमाडौं । पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एर्कीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ ।

 २०८२, ११ असार बुधबार १५:५७
प्रतिनिधि सभा बैठक २९ गते बस्नेगरि स्थगित

  काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका

 २०८२, २९ जेष्ठ बुधबार १९:२७
सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत

 २०८२, २९ जेष्ठ बुधबार १९:२६