एमाले आन्दोलन भोलिपनि निरन्तर
हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र

 २०८२, १४ चैत्र शनिबार १७:००
ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले भृकुटीमण्डपमा गर्यो टायर बालेर प्रदर्शन

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा प्रदर्शन गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले शनिबार

 २०८२, १४ चैत्र शनिबार १६:०३
केपी ओलीको पक्राउप्रति निर्माण उद्योग परिषदको कडा आपत्ति

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति नेपाल निर्माण उद्योग परिषदले कडा विरोध जनाएको छ । शनिबार ओलीको पक्राउ लगत्तै परिषदले एक विज्ञप्ति

 २०८२, १४ चैत्र शनिबार १६:००
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

काठामाडौं । नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ । पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई

 २०८२, १४ चैत्र शनिबार १५:५९
केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेद्वारा देशव्यापी विरोध कार्यक्रम…

काठमाडौं । नेकपा एमाले सचिवालयको आकस्मिक बैठकले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । पार्टीको आकस्मिक सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका

 २०८२, १४ चैत्र शनिबार १२:५०
ओली र लेखक पक्राउ कानुनी शासनमाथिको चुनौती हो : अध्यक्ष…

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउ कानुन अनुसार नभएको प्रतिक्रिया दिएका छन् । उनले गौरी बहादुर कार्कीको

 २०८२, १४ चैत्र शनिबार १२:४०
गृहमन्त्री गुरुङले गरे प्रहरी र सशस्त्र प्रहरी कार्यालयहरुको निरीक्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् । शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् । मन्त्री आफैं

 २०८२, १४ चैत्र शनिबार १२:२८
च्यासलमा एमाले सचिवालयको आकस्मिक बैठक, चावहिलमा प्रदर्शन

काठमाडौं । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक जारी छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ परेपछि आकस्मिक बैठक बोलाइएको

 २०८२, १४ चैत्र शनिबार १२:२६
ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि अस्पताल लगियो

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट ओली र लेखकको स्वास्थ्य

 २०८२, १४ चैत्र शनिबार ०९:१५