संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह
गणतन्त्र दिवस मौलिक रुपमा मनाउने तयारीमा सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक र रचनात्मक तवरले मनाउने तयारी गर्न निर्देशन दिएका छन । मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’

 २०८१, १ जेष्ठ मंगलवार १२:०२
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

बागमती । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बैठक बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गरेका छन् । बैठकमा

 २०८१, ३१ बैशाख सोमबार ०९:५६
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौँ । सोमबार संघीय संसद्अन्तर्गतका चार वटा समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिका सभाकक्षमा अर्थ समिति, उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य

 २०८१, ३१ बैशाख सोमबार ०९:४९
सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता:…

काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आफ्नो बुवाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै

 २०८१, २६ बैशाख बुधबार १३:२९
गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।

 २०८१, २३ बैशाख आईतवार १०:००
संसद्को बजेट अधिवेशन वैशाख २८ मा

काठमाडौं । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी

 २०८१, २० बैशाख बिहीबार २२:५३
इलाममा –२ मा जित्न सकिएन, सिक्न सकियो: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन् ।उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को

 २०८१, १८ बैशाख मंगलवार १४:०६
इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी

इलाम । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्बाङले निकटतम प्रतिद्वन्द्वी

 २०८१, १८ बैशाख मंगलवार ११:५४
बझाङमा एमालेका दमन भण्डारी निर्वाचित

बझाङ । बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् ।११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई

 २०८१, १७ बैशाख सोमबार १६:२२