काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ’यो तीजको लहर हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा २ चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ । डी . […]
कला/मनोरञ्जन
काठमाडौं । निकै रुचाईएका स्टेज गायक तथा अभिनेता रोबिन तामाङको अन्त्येष्टि आज गरिँदै छ । गत मंगलबार आफ्नै घरमा मृत भेटिएका ६० वर्षीय तामाङको उनकै परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको छ । अन्तिम संस्कार अघि स्टेन पर्फमेन्सकमा निकै रुचाइएका पात्र रोबिनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान नक्शालस्थित […]
काठमाडौं । ‘आदिपुरुष’ को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको छ । निमाणर् कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल पठाउँदै माफी मागेका हुन् । कम्पनीले पठाएको पत्रमा उक्त संवाद भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने […]
काठमाडौं । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक भएको छ । आज आईतवार ‘आसभी फिल्म’ यूट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूणर् कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा […]
नेपाली चलचित्र जारीको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र लिम्बू समुदायमाथि बनेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विभिन्न समुदाय सम्बन्धी चलचित्रले आफूलाई धेरै मनोविज्ञान जानकारी भएको बताउनु भयो । उहाँले समुदायको भावना र मर्म बुझ्न चलचित्र अभिनय […]
नेपाली चलचित्र फूलबारी आज (शुक्रवार) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनअघि बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रिमियर शो गरिएको हो । सो प्रिमियर शोमा कलाकारहरु चलचित्र को कथावस्तुलाई लिएर रोएका थिए । प्रिमियर शो पछि सिने पत्रकारसँग कुरा गर्दै अभिनेता विपिन कार्कीले चलचित्रमा सबै कलाकाकरले […]
चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शोपनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताउनु भयो । उहाँले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज […]
नेपाली चलचित्र ह्यारी की प्यारीको ट्रेलर सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक डा. कपिल रिजालले चलचित्रको काकम सोचेको जस्तो नै भएको र चलचित्र पनि राम्रो बनेको बताउनु भयो । उहाँले राम्रो तरिकाले फिल्म बनाउँदा ठग्छन् भन्ने गरेका भएपनि […]
चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध बिरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ । चलचित्रमा परिवारको […]
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । बिहीवार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताउनु भयो । उहाँले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने […]