वुटवलमा केन्द्रीयकार्यालय रहेको चौतारी लघुवित्तमा कार्यरत डेपुटी सी.ई.यो हरिकृष्ण जोशीले चौतारी छाडने भएका छन् । जोशी मुक्तिनाथ विकास वैंक छाडी २३ महिना अगाडी गएकाथिए । यो विचको कार्याकालमा चौतारीले राम्रो प्रगती गरेको थियो  । जोशीलाई हामीले सम्पर्क गर्दा यो सामान्य विषयहो चौतारी लघुवित्त वित्तीय संस्था राम्रो वित्तीय संस्थाहो छोटो समयमा राम्रो […]

एउटा गाउँमा विजुली थीएन सबै टुकीकै भरमा वेलुकीको अध्यारोमा काम चलाउदै आईरहेका थीए । त्यही गाँउको एक जना युवा शहर बसेका रहेछन केही समयको अन्तराल पछी उनलाई एक चोटी गाउँ जान मन लागेछ र गाउँ जाने क्रममा उनको मनमा के कोसेली लैजाउ त गाउमा भनेर सोच विचार गरेछन लामो सोच […]

सांसद महिन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी दिनुभएको छ ।  सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेश मातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन नगरेको र काम सुरु हुन नसकेको भन्र्दै उहाले यस्तो चेतावनी दिनुभएको हो । तराई मधेशको लाइफ […]

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिनुभएको छ ।  प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिनुभएको हो । शर्माले आफुले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजिनामा दिएको भएपनि २०७४ कात्र्तिक १३ गते […]

सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा […]

नेपालको आर्थिक विकासका लागि क्षेत्रिय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन युरोपियन युनियनले नया परियोजना कार्यान्वयनमा ल्याउने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना कार्यान्वयन गर्ने गरी युरोपियन युनियनले नेपालको पश्मिना र कफी उत्पादनको क्षेत्रमा लगानी गर्ने जनाएको हो । उक्त कार्यक्रम उद्योग, वाणिज्य […]

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताउनुभएको छ ।  संबाद डबलीमा भएको शाक्षत्कारमा उहाले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव नभएको बताउनुभएको हो । उहाँले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै […]

सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायीत्व माथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भईरहेको भन्दै त्यस तर्फ नेताहरुको ध्यानाकर्षण गराउनुभएको हो । एकाध घटना बाहेक सरकारले […]

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानूनहरुलाई सहज बनाउँदै गएको बताउनुभयो । उहाँले लगानीकर्ताको सहजताका लागि एकद्धार […]

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न चेतावनी दिनुभएको छ ।  नीजि विद्यालय संञ्चालकहरुको संस्था (प्याब्सन)को १३ औं साधारणसभामा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रले माग गरेको जनशक्ति उत्पादनतर्फ ध्यान दिन आग्रह गर्दै ‘ट्रन्जिट प्वाइन्ट’ का रुपमा विकास नगर्न चेतावनी दिनुभएको हो । देशलाई आवश्यक पर्ने […]