पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका महराले सोमबार सफाइ पाउनुभएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिनुभएको थियो । सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो । असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो । प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने

Wed Feb 19 , 2020
सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने योजनाका साथ काम अघि बढेको बताएको छ ।  उर्जा जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पु¥याउने गरी काम भइरहेको बताउनुभएको हो । प्रतिनिधिसभाको बैठकमा मन्त्रीस”गको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले अहिले ८८ प्रतिशत घरपरिवार विद्युतको पहुचमा रहेको बताउनुभयो […]