शहरी विकास मन्त्रालय अन्तर्गत आगामी वर्षका लागि नयँ योजनाहरु थप नहुने भएका छन् । गतवर्षका योजनाहरुलाई निरन्तरता दिनेगरी अर्थ मन्त्रालयबाट बजेट प्रस्ताव गर्न निर्देशन भएपछि नयाँ योजनाहरु थप नहुने भएका हुन् । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अर्थमन्त्रालयको निर्देशन अनुसार बजेट प्रस्ताव गरिएको बताउनुभयो । मंगलबार मन्त्रालयमा भएको छलफलपछि सचिव अधिकारीले […]

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत १ लाख फुस् र खरका छाना विस्थापित गरिने बताउनुभयो । आगामी वर्षको बजेट मार्फत कम्तिमा पनि १ लाख फुस तथा खरको छाना विस्थापन गर्ने योजनाका साथ मन्त्रलयले बजेट प्रस्ताव पेश गरेको उहाँले बताउनुभयो । मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलपछि मानन्धरले सुरक्षित आवास […]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वैशाख २५ गते पछि पनि लकडाउनले निरन्तरता पाए अटोमोबाइल्स क्षेत्र धारासायी अवस्थामा पुग्ने बताएको छ । करिब दुई महिनादेखि व्यापार ठप्प रहेको अवस्थामा ठूलो आर्थिक क्षति भइसकेको र अव पनि लकडाउनले निरन्तरता पाए झनै समस्या बढ्ने नाडाले बताएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले दुई […]

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सुचारु राख्न आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो […]

कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान […]

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गरी विनियोजन गर्न माग गरेको हो । देश कोरोना भाइरससँग लडिरहेको सन्दर्भमा कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको […]

कतार र युएईले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कतारबाट नेपाललाई सहयोग स्वरुप २० टन स्वास्थ्य सामग्री प्राप्त भएको छ । बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्द अल–हेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो […]

सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुग्नुभयो । कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ […]

अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच बीच टेलिफोन बार्ता भएको छ । अर्थमन्त्रालयले जनाए अनुसार कोभिड– १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे द्धिपक्षीय टेलिफोन वार्ता भएको हो । सो वार्तामा अर्थमन्त्री र एशियाली विकास बैंकका अध्यक्ष बीच कोभिड […]

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ । हिजरी संवत् […]