आइतबार सुनको मूल्य तोलामा १०४०० रुपैयाले बढेर तोलाको ८७ हजार ४०० रुपैयँ पुग्यो

आइतबार सुनको मूल्य तोलामा १०४०० रुपैयाले बढेर तोलाको ८७ हजार ४०० रुपैयँ पुगेको छ । सरकारले भन्सार दर बढाएयता पहिलोपटक आइतबारदेखि सुनचादी बजार खुलेको हो । नेपाल सुन चा“दी ब्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैया तोकेको छ भने चा“दीको मूल्य ९२५ रुपैया तोकेको छ । सुनको मूल्य लकडाउनअघि प्रतितोला ७७ हजार रुपैयाँ थियो । चा“दीमा पनि अस्वभाविक रूपमा मूल्यवृद्धि भएको छ। लकडाउनअघि भन्दा अहिले चा“दीको मूल्य प्रतितोला २०५ रुपैयँले बढेको हो। चा“दीमा पनि अस्वभाविक रूपमा मूल्यवृद्धि भएको छ। लकडाउनअघि भन्दा अहिले चा“दीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेको हो । २०७७ / २०७८ को बजेटले सुनमा भन्सार दर बढाएको छ। सरकारले प्रति तोला २३३२ रुपैया“ले सुनको भन्सार बढाएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्योग व्यवसाय खोल्न सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको एक मत

Sun Jun 7 , 2020
उद्योगी व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाई सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन् । लामो समय लकडाउन हुदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरु एक मत देखिएका छन् । उनीहरुले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल […]