सत्य तथ्य सूचनाको सम्प्रेषणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने सूचना आयुक्तको भनाइ

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सत्य तथ्य सूचनाको सम्प्रेसणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने बताउनुभएको छ । नियमनकारी भूमिकामा रहेको आयोग र सूचना दिने माध्यम पत्रकारबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउँदै राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याउन सकिने उहाँले बताउनुभयो । आयोगमा भएको पत्रकार सम्मेलनमा आयुक्त ओलीले सूचना नपाउँदा जनतामा आउने अन्यौलताको अन्त्य गर्न आयोगको गठन भएको उल्लेख गर्दै सहि सूचना सम्प्रेषण गरी राज्यलाई सहयोग गर्दै जवाफदेही, पारदर्शी बनाउन भूमिका खेल्नुपर्ने बताउनभुयो ।

कोभिड—१९ का कारण कार्ययोजना अनुसार देशव्यापी कार्यक्रम सम्पन्न गर्ने वातावरण नभएपछि अवस्था सहज हुँदै गएपछि जनतालाई सूचना कसरी प्रत्याभूत गर्ने र कसरी सूचना माग्न सहजता हुन्छ भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाहरु आन्दोलित

Fri Jul 31 , 2020
पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनास हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका […]