अमेरीकाको न्युयोर्क स्थित जमैका सहरमा नेपाली सोसाईटी गठन

अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सहरमा रहेको कुइन्सको जमैकामा नेपालीहरू स्थायी वासिन्दाको रूपमा दिन प्रतिदिन बढ्दै गईराखेको सत्यलाइ मध्य नजर गर्दै आपसी एकतालाइ जोडन र संगठित रुप दिन एउटा विधिवत स्थाको आवश्कता महसुस गरि लगभग ५० जनाको उपस्थितीमा जमैका नेपाली सोसाईटी गठन भएको छ ।
उक्त भेलाले जमैकामा बस्ने नेपालीहरूको सम्पर्कलाई व्यापक बनाउने , संस्थामा जमैकामा बस्ने सम्पूर्ण नेपालीहरुलाइ संगठित गर्दै लाने र नेपाली संस्कृतिको जगेर्ना गर्दै त्यहाँ बस्ने नेपालीहरुलाइ थप गोलवन्द हुँदै जाने निर्णय समेत गरेको छ । भेलाले नौ सदस्य रहेको एक समिति समेत गठन गरेको छ । जस्मा अध्यक्ष कृष्ण आचार्य, उपाध्यक्ष नेवांग गुरूंग, सचिव भिम न्यापाने, कोषाध्यक्ष मुना ओझा, सदस्य डा. प्रेम तिम्सिना, सदस्य राजेश ढुंगेल, सदस्य राम कार्की, सदस्य पुस्कर खनाल, सदस्य कृष्ण लामिछाने
भेलाले जमैकामा घर किनेर स्थायी बसोबास गरिसक्नु भएका वा गर्ने तयारीमा रहनु भएकाहरुसंग व्यापक सम्पर्क स्थापित गर्दै जाँदा आवश्यकता अनुसार सँस्थालाइ विस्तार गर्दै लानेछ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भदौ २५ देखि व्यवसाय खोल्न नाडा अटोमोबाइल्स एसोसिएसनको आग्रह

Tue Sep 8 , 2020
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्ण […]