उपत्यकामै वर्ड फ्लु

ताजा अपडेट 

फागुन १४, काठमाण्डौ

 

                काठमाण्डौ उपत्यकामा फेरि वर्डफ्लु देखा परेको छ | काठमाण्डौको तारकेश्वर नगरपालिकाको साङ्लाका केहि फर्महरुमा वर्डफ्लु पुष्टि भएको पशुसेवा विभागले जनाएको छ| यस अघि पनि तारकेश्वरमै  वर्डफ्लु  संक्रमण देखा परेको थियो|     

                                     

                                           पशु सेवा विभागका अनुसार बिहिवार संक्रमण पुष्टि भएपछि सयौ कुखुरा र टर्की तथा दाना पनि नष्ट गरिएको छ| यस अघि भने हाँसमा मात्र वर्डफ्लु देखिएको थियो| काठमाण्डौ उपत्यकामा वर्डफ्लुको जोखिम बढे पनि कुखुरा आयातमा भने कुनै निगरानी राखिएको छैन|

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुरुङ हटाएर - भट्टराई

Fri Feb 26 , 2021
ताजा अपडेट  फागुन १४, काठमाण्डौ नेपाल कम्युनिष्ट पाटीको प्रमुख सचेतक विशाल भट्टराईलाइ बनाइएको छ| देवगुरुङ लाई हटाएर भट्टराई लाई नियुक्त गरिएको हो| देवगुरुङ नेपाल-दाहाल समुहमा छ्न भने विशाल भट्टराई ओली समुहका हुन्| प्रधान मन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नु पुर्व नै गुरुङसगं राजिनामा मागेका थिए |  सेयर गर्नुहोस्