ग्लोबलले जग्गा बेच््ने

ताजा अपडेट,

 फागुन ६ , काठमाण्डौ ।

 

ग्लोबल आईएमई बैंक लिमिटेड काठमाडौंको अनामनगरमा र पानी पोखरीमा रहेको  करिब साढे पाँच रोपनी जग्गा बिक्री गर्ने भएको छ।  यसका लागि बैंकले  शिलबन्दी  बोलपत्र आह्वान गरेको छ।

अनामनगरको मूल बाटोमै  रहेको तीन रोपनी र पानीपोखरी को बाटो संगै जोडिएको  दुई  रोपनी  ६ आना जग्गा बिक्री गर्न  लागिएको बैंकले जनाएको छ। जग्गाको मूल्य करिब १  अर्ब   रुपैंया रहेको छ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव साङ्लोले खुलामञ्चको घेरियो

Thu Feb 18 , 2021
ताजा अपडेट, फागुन ६ , काठमाण्डौ ।   नेपाल कम्युनिष्ट पार्टी नेपाल-दाहाल समूहले प्रतिनिधिसभा  बिघटनको विरुद्धमा आज काठमाडौको खुलामञ्चमा मानव  साङलो बनाई प्रदर्शन गरेको छ। मानव साङ्लोले  खुलामञ्चको घेरिएको नेता योगेश भट्टराईले बताए ।    प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने, महंगी नियन्त्रण हुनुपर्ने लगायत माग राखी प्रदर्शन गरिएको थियो।     सेयर गर्नुहोस् more