चिनिया खोपलाई अनुमती

ताजा अपडेट,

 फागुन ६ , काठमाण्डौ । 

 

चिनियाँ कम्पनीले  निर्माण गरेको  ‘भेरो सेल ’   नामक  कोरोना  विरुद्धको खोपलाई पनि आपत्कालीन अवस्थामा प्रयोग गर्ने औषधि व्यवस्था विभागले अनुमति प्रदान गरेको छ ।

 

यसअघि नेपालमा भारतले उत्पादन गरेको कोभिसिल्डलाई  अनुमति  प्रदान गरिएको थियो।  भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड  नेपालमा प्रयोग हुँदै आएको छ । नेपाल सरकारले प्राथमिकताको आधारमा   यो खोप दिँदै आएको छ।  कोभिसिल्ड फाल्गुण २३  गते जेष्ठ नागरिकलाई पनि दिने कार्यक्रम छ। 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अदालतमा प्रधानमन्त्रीले दिए जवाफ

Thu Feb 18 , 2021
ताजा अपडेट,  फागुन ६ , काठमाण्डौ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालत पुगेर आज लिखित जवाफ दिनुभएको छ।  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ र विघटित प्रतिनिधिसभा विघटनको मुद्दाको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री ओली विरुद्ध अवहेलनाको रिट दर्ता भएको थियो । प्रधानमन्त्रीलाई अदालतले आफै […]

यी समाचार पनि पढ्नुहोस्