जवाफ लिएर सर्वोच्च पुगे प्रचण्ड

ताजा अपडेट
फागुन १६,काठमाण्डौ |

नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार सर्वोच्च अदालतमा पुगेर अवहेलना सम्वन्धि मुद्दाको लिखित जवाफ पेश गरेका छन्|

प्रचण्ड विरुद्ध न्यायधीशहरुलाई लक्षित गरी अभिव्यक्ति दिएको र विभिन्न सभामा प्रतिनिधि सभा विघटन सम्वन्धि मुद्दामा बोलेको भन्दै अधिवक्ता समीर हायुले निवेदन दिएका थिए| सर्वोच्चले प्रचण्डसंग लिखीत जवाफ माग गरेको थियो|

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालले बिद्युत निर्यात गर्न पाउने आधार बन्यो

Sun Feb 28 , 2021
ताजा अपडेट फागुन १६, काठमाण्डौ | भारतले अन्तरदेशीय बिद्युत आयात निर्यात कार्यविधि जारी गरेपछि नेपालमा उत्पादित बिद्युत भारत तथा बंगलादेश निर्यातका लागि कानुनी आधार तयार भएको छ | नेपालले आगामी जेष्ठदेखि २५ मेगावट बिद्युत बंगलादेशलाई बिक्री गर्न खोजिरहेको थियो| तर भारतले कार्यविधि जारी नगर्दा बंगलादेश बिद्युत लैजान  भारतीय भुमी प्रयोग […]