जोशीको अवस्था जटील

                  नेपाली काग्रेसका केन्द्रीय सदस्य नबिन्द्र राज जोशीको स्वास्थ अवस्था जटील भएको छ| 

 

 वीर अस्पतालमा उपचार  हुन नसके पछि नर्भिक अस्पताल लगिएका जोशीको टाउकोमा जमेको रगत निकाले पनि स्थितिमा सुधार आएको छैन्| भ्यन्टिलेटरमा राखिएका जोशीको अवस्था गम्भीर रहेको उपचारमा संलन्न चिकित्सकले जनाएका छन्| 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुन चादीको मुल्य घट्यो

Sun Feb 28 , 2021
ताज़ा अपडेट  फागुन १६, काठमाण्डौ                                   शुक्रवारको तुलनामा आइतवार पनि सुनको मुल्यमा गिरावट आएको छ| आइतवार सुनको मुल्य ८८ हजार ३ सयमा कारोवार भइरहेको छ भने तेजावी सुनको मुल्य ८७ हजार ८५० कायम भएको नेपाल सुनचादी व्यवसायी माहासंघले जनाएको छ | शुक्रवारको तुलनामा आइतवार सुनको मुल्य  प्रतितोला ५ सय रुपैयाले […]