मेलम्चिको सुरुङमा पानी भर्न शुरु

ताजा अपडेट 

फागुन १०, काठमान्डौ

 

मेलम्ची  खानेपानी सुरुङमा सोमवार देखी पानी भरेर परिक्षण सुरु गरिएको छ | परिक्षण सुरु गर्न खानेपानी  मन्त्री  मणी थापा  र पूर्व मन्त्री  शेर बहादुर तमाङ आयोजना स्थल  पुगेका थिए |

 

बहु  प्रतिक्षित सुरुङ साढे २६  किलो मिटरको छ | सुरुङ भरिन  १६ दिन लाग्ने छ | गत असारमै सुरुङमा पानी भरेर परिक्षण गरिए पनि सुरुङ्को एउटा गेट फुटेर समस्या भएको थियो |अहिले भने क्षमता भन्दा कम पानी छाडिएको  छ |  

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लवसंग वार्ता हुने संकेत

Mon Feb 22 , 2021
ताजा अपडेट  फागुन १०, काठमान्डौ                    सरकार र प्रतिवन्धित नेकपाको विप्लव समुहबिच वार्ता गर्ने तयारी भएको छ | शनिवार विप्लवले विज्ञप्ति प्रकाशित गर्दै सहज रुपमा कार्यक्रम र गतिबिधी सन्चालन गर्ने वातावरण भए सरकारसंग  वार्ता गर्न सकिने जनाएपछी वार्ताको लागी सकारात्मक संकेत देखिएको छ | […]