प्रधानमन्त्री केपि शर्मा ओलिले विकास रोक्न आफुलाई हटाउन खोजेको र नेपाल – दाहाल समुहलाइ आफुलाइ हटाएर देखाउन चुनौती दिएका छ्न। गृह जिल्ला झापा पुगेका ओलीले चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रीयल पार्कको शिलान्यास गर्दै यो कुरा बताएका हुन। ओलीले आफुलाई हटाए जनताबाट दुई तिहाइ बहुमत लिएर आउने दावी गरे।
प्रधानमन्त्री ओलीले शान्तीको सम्बन्धमा समस्या रहेको ठानिएको विप्लव समूहसगं वार्ता गर्ने र समस्या समधान गर्ने बताउनु भयो।