सुनको भाउ घट्यो 

ताजा अपडेट

फागुन १२, काठ्माण्डौ

                बुधवार सुनको भाउ प्रती तोला तीन सय रुपैंया घटेर ८९ हजार ८ सय भएको छ|

त्यसैगरी तेजावी सुनको मुल्य ८९ हजार ३५० रुपैंया र चाँदीको मुल्य १ हजार ३४५ रुपैंया कायम भएको नेपाल सुन चाँदी व्यवसायी माहासंघ ले जनाएको छ |

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहि छलफलमा,कोहि  भेटघाटमा 

Wed Feb 24 , 2021
ताजा अप्डेट फागुन १२, काठमाण्डौ                    प्रतिनिधिसभाको पुर्नस्थापना भएपछि दलका नेताहरु व्यस्त भएका छन | नेकपा ओली समुहको स्थायी  कमिटी बैठक बालुवाटारमा बसेको छ भने  दाहाल – नेपाल समुहको स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दै छ| दाहाल – नेपाल समुहले स्थायी कमिटी बैठक लगतै संसदीय दलको बैठक राखेको छ | नेपाली […]