शेयर बजार परिसुचक नेप्से बुधवार ४३ दशमलव ३६ अंकले वृद्धि भएर २ हजार  ६ सय १९ दशमलव ०२ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कपनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४८ अंकले वृद्धि भएर  ४ सय ६३ दशमलव ५९ पुगेको छ । बुधवार शेयर बजारमा ६ अर्व १६ […]

ताजा अपडेट चैत १८,काठमाण्डौ बैंक अफ काठमाण्डौले आफ्ना ग्राहकहरुलाई लक्षित गरी अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि  BOK eCom USD  ‘प्रिपेड कार्ड सेवा’ प्रयोगमा ल्याएको छ। सो सुबिधा अन्तर्गत उक्त बैकमा खाता रहेका ग्राहकहरुले प्रति वर्ष पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।     […]

ताजा अपडेट चैत १८, काठमाण्डौ सन्राइज बैंकले ताप्लेजुङ्गको फक्ताङलुङ गाउँपालिका लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा श्रीमती फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको सन्राइज बैंकले बताएको हो । सो शाखारहित बैंकिङ्ग सेवाको उद घाट्न कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं. ६ का वडा […]

ताजा अपडेट चैत १८ , काठमाण्डौ । बुधवार पनि सुनको मुल्यमा गिरावट आएको छ । मंगलवार प्रतितोला ८६ हजारमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला  ४ सयले घटेर प्रतितोला ८५ हजार ६ सयमा कारोवार भइरहेको छ । तेजावी सुनको मुल्य मंगलवार प्रतितोला ८५ हजार ५ सय ५० रुपैयामा कारोवार भएको […]

एन आईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकद्दारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न […]

  ताजा अपडेट चैत १७ , काठमाण्डौ मंगलवार सुनको मुल्यमा गिरावट आएको छ । सोमवारको तुलनामा मंगलवार प्रतितोला ५ सयले गिरावट आएको छ ।सोमवार प्रतितोला ८६ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य मंगलवार प्रतितोला ८६ हजारमा कारोवार भइरहेको छ । तेजावी सुनको मुल्य सोमवार प्रतितोला ८६ हजार ५० रुपैयामा […]

ताजा अपडेट चैत १२, काठमाण्डौ शेयर बजार परिसुचक नेप्से सोमवार ५ दशमलव ४५ अंकले घटेर २ हजार ५ सय ४३ दशमलव ५२ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कपनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ० दशमलव ३९ अंकले घटेर ४ सय ४९ दशमलव ९२ पुगेको छ । सोमवार शेयर बजारमा […]

ताजा अपडेट चैत १६ , काठमाण्डौ सोमवार सुनको मुल्यमा वृद्दि भएको छ । आइतवारको तुलनामा सोमवार प्रतितोला २ सयले वृद्दि भएको छ । आइतवार प्रतितोला ८६ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य सोमवार प्रतितोला ८६ हजार ५ सयमा कारोवार भइरहेको छ । तेजावी सुनको मुल्य आइतवार प्रतितोला ८५ हजार […]

ताजा अपडेट चैत १२ , काठमाण्डौ । शुक्रवार सुनको मुल्यमा गिरावट आएको छ । बिहिवारको तुलनामा शुक्रवार प्रतितोला ६ सयले गिरावट आएको  छ । बिहिवार प्रतितोला ८६ हजार ९ सय कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ८६ हजार ३ सयमा कारोवार भइरहेको छ । तेजावी सुनको मुल्य बिहिवार प्रतितोला ८६ […]

ताजा अपडेट चैत १२, काठमाण्डौ शेयर बजार परिसुचक नेप्से विहीवार २१ दशमलव २९ अंकले घटेर २ हजार ५ सय ४८ दशमलव ९६ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कपनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलव ६४ अंकले घटेर ४ सय ५० दशमलव ३१ पुगेको छ । विहीवार शेयर बजारमा […]