आइसवर्ग नयाँ स्वाद र नयाँ लेवलमा

ताजा अपडेट
फागुन १७,काठमाण्डौ |

सोमवारदेखि आइसवर्ग वियर नयाँ लेवल र स्वादका साथ बजारमा आएको छ| कारीव तीन दशक देखि ग्राहकलाई सेवा दिदै आएको आइसवर्ग वियरको स्वामित्व हिमालयन ब्रुअरीसंग थियो| अब भने अधिकांश स्वामीत्व सिजी होल्डिङ्स ले किने पछि नयाँ लेवल र स्वादका साथ बजारमा ल्याइएको हो |

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मुल्यमा भारी गिरावट

Tue Mar 2 , 2021
ताजा अपडेट फागुन १८,काठमाण्डौ | मंगलवार सुनको भाउमा गिरावट आएको छ | सोमवारको तुलनामा सुनको मुल्यमा प्रतितोला १ हजार ७ सय रुपैया र चादीको मुल्यमा पनि प्रतितोला ४० रुपैया गिरावट आएको छ |    मंगलवार सुनको मुल्य ८७ हजार र तेजावी सुनको मुल्य ८६ हजार ५५० कायम रहेको नेपाल सुनचादी […]