आगलागीबाट ४० करोड बढीको क्षति

ताजा अपडेट
फागुन २०,काठमाण्डौ ।

ताप्लेजुङको दोभान बजारमा मंगलवार भएको आगलागीबाट ४० करोड रुपैया बराबरको भन्दा बढी क्षति भएको छ।

मेरिङ्देन गाउपालिकाले सार्वजनीक गरेको तथ्याङ्कमा ५० घरका ६३ परीवार विस्तापित भएको १ करोड ६० लाख नगद डढेको उल्लेख छ । पिडितहरुलाई एकद्दार नितिअनुसार गाउपालिकाले राहत वितरण गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रसुवागढी नाका खुल्यो

Fri Mar 5 , 2021
ताजा अपडेट फागुन २१,काठमाण्डौ । माघको अन्तिम साता देखि बन्द रहेको रसुवागढी नाका शुक्रवारदेखि सन्चालनमा आएको छ । कोरोनाको कारण देखाउदै चीनले आफ्नो तर्फको नाका बन्द गरेकाले व्यापारीहरुले सामान भित्र्याउन सकेका थिएनन। शुक्रवार भने चीनबाट केहि कन्टेनर सामान लिएर नेपाल आउने रसुवागढी भन्सार कार्यालयले जनाएको छ । रसुवागढी नाका सन्चालनमा […]