आज सुन चादीको भाउ बढ्यो

ताजा अपडेट
फागुन १७, काठमाण्डौ |

सोमबार सुनको भाउमा प्रतितोला ४ सयले वृद्दि भएको छ | आइतवार प्रतितोला ८८ हजार ३ सय रहेको सुनको भाउ सोमबार ८८ हजार ७ सय पुगेको छ |

तेजाबी सुनको मुल्य पनि  वृद्दि भएर ८८ हजार २५० मा कारोवार भइरहेको छ | त्यसैगरी चादीको मुल्य पनि प्रतितोला १ हजार ३३० मा कारोवार भइरहेको नेपाल सुन चादी व्यवसायी माहासंघले जनाएको छ |

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पिडितले गरे प्रदर्शन

Mon Mar 1 , 2021
ताजा अपडेट फागुन १७, काठमाण्डौ | उपत्यकाका बालाजु वाइपास, कालीमाटी , लगनखेल , गोदावरी लगायतका स्थानमा सडक विस्तारको काम गर्दा नागरीकलाई सडक छाप बनाइएको भन्दै पिडितहरुले सोमवार काठमाण्डौको माइतिघरमा प्रदर्शन गरेका छन्|   सडक विस्तारहुदा पिडित भएका र नागरीक आन्दोलनका व्यक्तिहरुले प्रदर्शन गरेका हुन्| सडक विस्तार गैर-न्यायीक भएको भन्दै प्रदर्शन […]