कर दाता बढे

ताज अपडेट

चैत ६ काठमाण्डौ । 

                         कोरोना माहामारीका कारण व्यवसायी मारमा परेको भनिएपनि चालु आर्थीक  वर्षको ६ महिनामै कारीव ५ लाख करदाता थपिएका छन । थपिएका करदातामा स्थायी लेखा नम्बर  लिने व्यवसायी करदाता १ लाख ५९ हजार र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३ लाख २५ हजार रहेका छन ।

                      बिद्दुतीय माध्यममा कर प्रणाली गएपछि करदाता वृद्दि भएको र यसका कारण राजस्व संकलन पनि बढेको अर्थ मन्त्रालयको राजस्व माहाशाखले जनाएको छ । 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मूल्य अस्थिर

Fri Mar 19 , 2021
ताजा अपडेट चैत ६,काठमाण्डौ। शुक्रवार सुनको मूल्य प्रतितोला ८६ हजार ७००रुपैया र तेजावी सुनको मल्य ८६ हजार २५०रुपैया कायम भएको छ।त्यसैगरी चाँदीको मूल्यपनि प्रतितोला १ हजार २७५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ।         केहि साता अघिदेखि नै सुनको मूल्य घटबढ भइरहेको छ। डलरको भाउमा […]