कोरोना खोप प्रभावित हुने संकेत्

ताजा अपडेट
फागुन २८, काठमाण्डौ ।

नेपाल सरकारले भारतीय सेरम कन्पनीसंग खरीद गरेको कोरोना विरुद्दको खोप मध्य १० लाख डोज खोप तत्कालै  नआउने अवस्था आएपछि अभियानकै रुपमा सन्चालन गरिएको खोप प्रवाभित हुने संकेत देखिएको छ । दोस्रो ‘लट’ मा आउने भनिएको १० लाख डोज खोप तत्काल आउने लक्षण नदेखिएपछि खोप प्रवाभित हुने भएको हो । प्रथम चरणमा सेरम कम्पनीको खोप लगाएका व्यक्तिले दोस्रो चरणमा अर्को कम्पनीको खोप लगाउन नमिल्ने हुँदा जटीलता थपिने देखिन्छ । सरकारले पहिलो डोज खोप लगाएका व्यक्तिलाई ८ देखि १२ हप्ता भित्र खोप लगाउने तयारी गरेको थियो ।

                    नेपाल सरकारले भारत सरकारले अनुदानकै रुपमा दिएको १० लाख डोज खोपकै आधारमा खोप अभियान शुरु गर्दै थप २० लाख डोज खोप खरीद गरेको हो । सबै खोप बुधवारै नेपाल आइसक्नु पर्ने थियो ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 प्राइम बैकको ऋणपत्र बिक्री खुल्ला

Fri Mar 12 , 2021
ताजा अपडेट फागुन २८, काठमाण्डौ । प्राइम कमर्सीयल बैकले ३ अर्व ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र शुक्रवारदेखि खुला गरेको छ । ढिलोमा चैत १३ गतेसम्म बिक्रीमा रहने ऋणपत्र खरीद गर्न न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ । सेयर गर्नुहोस्