ताजा अपडेट
फागुन १८,काठमाण्डौ |
चिन सरकारले सहुलियत अनुदानमा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ | यसअघि पनि चीनले पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो| नेपाल सरकारले आपतकालीन प्रयोगकालागि अनुमती प्रदान गरिसकेको यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ|