चिनले ८ लाख डोज खोपदिने

ताजा अपडेट
फागुन १८,काठमाण्डौ |

चिन सरकारले सहुलियत अनुदानमा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ | यसअघि पनि चीनले पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो| नेपाल सरकारले आपतकालीन प्रयोगकालागि अनुमती प्रदान गरिसकेको यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ|

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीपको ठक्करबाट किशोरीको मृत्यु

Wed Mar 3 , 2021
ताजा अपडेट फागुन १९, काठमाण्डौ । ललितपुरको नख्खु दोबाटोमा जीपले ठक्कर दिदा सिन्धुपाल्चोककी १९ वर्षिय अन्जु दाहालको मृत्यु भएको छ । बुधवार बिहान स १ ज ५६७ नम्वरको बोलेरो जीपले ठक्कर दिएको थियो । उपचारकै क्रममा अन्जुको मृत्यु भएको प्रहरीले जनाएको छ । सेयर गर्नुहोस्