ट्रक दुर्घटनामा ६ को मृत्यु

ताजा अपडेट
चैत ८,काठमाण्डौ ।

मनाङको नासोमा शनीवार ध १ ख ५९२ नम्वरको मालवाहक ट्रक दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा नासो गाँउपालिकाका मनिषा गुरुङ र उनका डेढ बर्षिय छोरा लियोन गुरुङ,जलकाशी गुरुङ,थियोन गुरुङ, मस्र्याङदी गाँउपालिकाका लक्ष्मण नेपाली तथा चामे गाँउपालिकाका राजु विक छन्।

नेपाली गाडीका सहचालक हुन।नेपाली र बिकको उपचारकालागि लमजुङ अस्पताल ल्याउदै गर्दा शनीवार राती मृत्यु भएको हो।चालक सहित तिनजना घाइते भएको र उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदुषणविरुद्द कारण देखाउ आदेश

Sun Mar 21 , 2021
ताजा अपडेट चैत ८, काठमाण्डौ । सगरमाथा सिमेन्ट उद्मोगका कारण प्रदुषण बढेको भन्दै स्थानीयले मुद्दा दायरगरेपछि उच्च अदालत तुल्सीपुरले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।उद्मोगरहेकोे घोराही नगरपालिका गोग्लीआशपाशमा उद्मोगबाट निष्कने धुवा—धुलो र ध्वनि प्रदुषणले नागरीकको स्वाथ्यमा प्रतिकुल असर परेको भन्दै स्थानीयले मुद्दा दायरगरेपछि उच्च अदालत तुलसीपुरले आदेश जारी […]