ताप्लेजुङको दोभान बजारमा आगलागी , विवरण आउन बाँकी

ताजा अपडेट

फागुन १८, काठमाण्डौ |

                          ताप्लेजुङको दोभान बजारमा मंगलवार बिहान आगलागी भएको छ | आगलागीबाट के कति  नोक्सान भयो भन्ने विवरण भने आउन बाँकी छ |

दोभान बजार मेरिङ्देन गाउँपालिकाको मुख्य बजार हो | अधिकाशं काठबाट निर्मित घर रहेको बजारमा  आगलागी नियन्त्रण गर्न सदरमुकाम फुङ्लिङ बजारबाट दमकल पठाइएको छ | बिहान बिजुली सर्ट भएर आगो सल्किएको स्थानियले बताएका छन् | आगलागीबाट दुई दर्जन बढि घर जलेर नष्ट भएको बताएको छ |   

-आगलागी पिडितलाई तत्काल राहत दिन्छौ-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ्को दोभानमा भएको आगलागीवाट पिडितलाई राहत उपलब्ध गराउने र दोभान बजारको पुन निर्माण गर्ने बताएका छन्| प्राधानमन्त्रीले बस्तीहरु जल्नु दु:खको कुरा भएको र सरकारले जनाताको समस्या तत्काल समाधान गर्ने बताए |

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

Tue Mar 2 , 2021
ताजा अपडेट फागुन १८, काठमाण्डौ |                            नवलपरासीको हुम्कौलीमा सोमवार राती दुईवटा ट्रक एक आपसमा ठोकिदा ट्रकका चालक मकवानपुरका राजकुमार न्यापाने र पोखराका खिमबहादुर बीकको मृत्यु भएको छ | ट्रकका सहचालक घनश्याम खड्ड्का र विश्वास शाही घाइते भएका छन् | घाइतेको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ |   […]