दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

ताजा अपडेट

फागुन १८, काठमाण्डौ |

                           नवलपरासीको हुम्कौलीमा सोमवार राती दुईवटा ट्रक एक आपसमा ठोकिदा ट्रकका चालक मकवानपुरका राजकुमार न्यापाने र पोखराका खिमबहादुर बीकको मृत्यु भएको छ | ट्रकका सहचालक घनश्याम खड्ड्का र विश्वास शाही घाइते भएका छन् | घाइतेको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ |

 

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार र चन्द समुहले वार्ता टोली बनाए

Tue Mar 2 , 2021
ताजा अपडेट फागुन १८,काठमाण्डौ सरकारले प्रतिवन्धित चन्द समुहसंग वार्ता गर्न टोली गठन गरेको सार्वजनीक गरे लगतै चन्द समुहले पनि वार्ता टोली गठन गरेको छ| गृह मन्त्री राम बहादुर थापाको नेतृत्वमा दुई सदश्यीय वार्ता टोली र चन्द समुहले  प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन गरेको हो| सरकारी […]