ताजा अपडेट
फागुन १८, काठमाण्डौ |
नवलपरासीको हुम्कौलीमा सोमवार राती दुईवटा ट्रक एक आपसमा ठोकिदा ट्रकका चालक मकवानपुरका राजकुमार न्यापाने र पोखराका खिमबहादुर बीकको मृत्यु भएको छ | ट्रकका सहचालक घनश्याम खड्ड्का र विश्वास शाही घाइते भएका छन् | घाइतेको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ |