पिडितले गरे प्रदर्शन

ताजा अपडेट

फागुन १७, काठमाण्डौ |

उपत्यकाका बालाजु वाइपास, कालीमाटी , लगनखेल , गोदावरी लगायतका स्थानमा सडक विस्तारको काम गर्दा नागरीकलाई सडक छाप बनाइएको भन्दै पिडितहरुले सोमवार काठमाण्डौको माइतिघरमा प्रदर्शन गरेका छन्|

 

सडक विस्तारहुदा पिडित भएका र नागरीक आन्दोलनका व्यक्तिहरुले प्रदर्शन गरेका हुन्| सडक विस्तार गैर-न्यायीक भएको भन्दै प्रदर्शन हुँदै आएको छ |

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फागुन २३ मा संसद बैठक

Mon Mar 1 , 2021
ताजा अपडेट फागुन १७, काठमान्डौ| प्रतिनिधी सभाको बैठक फागुन २३ गतेलाई निर्धारण गरिएको छ| राष्ट्रापती कार्यलयले सोमवार विज्ञप्ति प्रकाशित गर्दै बैठकको जानकारी गराएको हो |   फागुन ११ गते  सर्वोच्च अदालतले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको थियो| मन्त्री परीषदको शिफारीशमा राष्ट्रपतीले संसद अधीवेशन बोलाउने प्रावधान रहेको छ | […]