ताजा अपडेट
फागुन १७, काठमाण्डौ |
उपत्यकाका बालाजु वाइपास, कालीमाटी , लगनखेल , गोदावरी लगायतका स्थानमा सडक विस्तारको काम गर्दा नागरीकलाई सडक छाप बनाइएको भन्दै पिडितहरुले सोमवार काठमाण्डौको माइतिघरमा प्रदर्शन गरेका छन्|
सडक विस्तारहुदा पिडित भएका र नागरीक आन्दोलनका व्यक्तिहरुले प्रदर्शन गरेका हुन्| सडक विस्तार गैर-न्यायीक भएको भन्दै प्रदर्शन हुँदै आएको छ |