प्राइम बैकको ऋणपत्र बिक्री खुल्ला

ताजा अपडेट
फागुन २८, काठमाण्डौ ।

प्राइम कमर्सीयल बैकले ३ अर्व ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र शुक्रवारदेखि खुला गरेको छ ।

ढिलोमा चैत १३ गतेसम्म बिक्रीमा रहने ऋणपत्र खरीद गर्न न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मुल्य घट्यो

Fri Mar 12 , 2021
ताजा अपडेट् फागुन २८,काठमाण्डौ । शुक्रवार सुनको मुल्य ८६ हजार २०० मा झरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६०० रुपैया घटेको हो । त्यसैगरी तेजावी सुन पनि शुक्रवार ८५ हजार ७५० मा कारोवार भैरहेको छ ।                           […]