बुधवार सुनचाँदीको मुल्यमा वृद्दि

ताजा अपडेट
फागुन १९, काठमाण्डौ ।

बुधवार सुन चाँदीको मुल्य बढेको छ । सुनको मुल्य प्रतितोला ८७ हजार ५ सय र तेजाबी सुनको मुल्य ८७ हजार ५० रुपैया कायम भएको छ । मंगलवारको तुलनामा सुनको मुल्य प्रतितोला ५ सयले वृद्दि भएको हो ।

त्यसैगरी चाँदीको मुल्य पनि मंगलवारको  तुलनामा प्रतितोला १५ रुपैया बढेर १ हजार ३ सय १५ रुपैया पुगेको नेपाल सुन व्यवसायी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना खोप लगाउदै नेताहरु

Wed Mar 3 , 2021
ताजा अपडेट फागुन १९,काठमाण्डौ । राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरुले बुधवार काठमाण्डौको सिभिल अस्पतालामा कोरोना विरुद्दको खोप लगाएका छन । बुधवार बिहान देखि सांसदहरुलाई खोप लगाउन थालिएको हो । पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल , माधवकुमार नेपाल ,  डा बाबुराम भट्टराई , सभामुख अग्नी प्रसाद सापकोटा उप प्रधानमन्त्री इश्वर […]