रघुजीपन्तलाई मुद्दा हालिन कोमल वलीले

ताजा अपडेट
फागुन २५,काठमाण्डौ ।

एमाले नेता रघुजी पन्तले मानहानी गरेको भन्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले मंगलबार पन्त विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन।

 

रघुजी पन्तले आफुलाई प्रतिनिधि पात्र बनाई महिलाहरु प्रतिनै अपमान हुने अभिवव्यक्ति दिएको आरोप ओलीले लगाएकी छन। मुलुकी अपराध संहिता २०७४ बमोजिम रघुजी पन्तलाई चार वर्ष कैद र ४० हजार रुपैया जरीवाना हुनु पर्ने माग दावी कोमल वलीको रहेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको साइनबोर्ड राख्न थालियो

Tue Mar 9 , 2021
ताजा अपडेट् फागुन २५, काठमाण्डौ । सर्वोच्चको  फैसलापछि नेकपाका साइन बोर्ड घटाएर एमालेका साइनबोर्ड राख्न थालिएको छ । मंगलवार काठमाण्डौको धुम्मराहीमा रहेको मुख्य कार्यालयमा एमालेको साइनबोर्ड राखिएको छ ।                    अन्य जिल्ला कार्यालयहरुमा पनि एमालेकै साइन बोर्ड राख्न थलिएको हो । एकिकरणलाई […]