‘विधिवत हटाएर देखाउनुस्’ – प्रधानमन्त्री ओली

ताजा अपडेट्

फागुन १७, काठमाण्डौ |

 

                  प्रधानमन्त्री केपि शर्मा ओलीले बिधि र प्रक्रियावाट आफुलाई हटाउन चुनौति दिएका छन् | सोमबार ओली पक्षिय भेलालाई पोखरामा सम्बोधन गदै ओलीले नेपाल-दाहाल समुहलाई चुनौति दिएका छन |

उनले अध्यक्ष र माहासचिवले बोलाएको बैठकमा नेपाल-दाहाल समुहका मान्छे नआएको र अब बैठक बोलाउदा विधिवत रुपमा आफुलाई हटाउन सक्ने भए बोलाई दिने बताए | सोमबारका लागि तय गरिएको आमसभा प्रतिनिधि सभा पुर्न स्थापना भएपछि स्थगित गरिए पछि भेलाको आयोजना गरिएको थियो | 

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइसवर्ग नयाँ स्वाद र नयाँ लेवलमा

Mon Mar 1 , 2021
ताजा अपडेट फागुन १७,काठमाण्डौ | सोमवारदेखि आइसवर्ग वियर नयाँ लेवल र स्वादका साथ बजारमा आएको छ| कारीव तीन दशक देखि ग्राहकलाई सेवा दिदै आएको आइसवर्ग वियरको स्वामित्व हिमालयन ब्रुअरीसंग थियो| अब भने अधिकांश स्वामीत्व सिजी होल्डिङ्स ले किने पछि नयाँ लेवल र स्वादका साथ बजारमा ल्याइएको हो | सेयर गर्नुहोस्