सरकार र चन्द समुहले वार्ता टोली बनाए

ताजा अपडेट
फागुन १८,काठमाण्डौ

सरकारले प्रतिवन्धित चन्द समुहसंग वार्ता गर्न टोली गठन गरेको सार्वजनीक गरे लगतै चन्द समुहले पनि वार्ता टोली गठन गरेको छ| गृह मन्त्री राम बहादुर थापाको नेतृत्वमा दुई सदश्यीय वार्ता टोली र चन्द समुहले  प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन गरेको हो|

सरकारी वार्ता टोलीका सदश्यमा प्रधानमन्त्रीका  परराष्ट्र मामीला सल्लाहकार राजन भट्टराई र चन्द समुहको सदश्यमा दीपक चलाउने रहेका छन्| सरकारका प्रवक्ता एवंम सुचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार आयोजित पत्रकार सम्मेलनमा सरकारी वार्ता टोलिको नाम सार्वजनिक गर्दै अब चाडै वार्ता हुने बताए |

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिनले ८ लाख डोज खोपदिने

Tue Mar 2 , 2021
ताजा अपडेट फागुन १८,काठमाण्डौ | चिन सरकारले सहुलियत अनुदानमा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ | यसअघि पनि चीनले पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो| नेपाल सरकारले आपतकालीन प्रयोगकालागि अनुमती प्रदान गरिसकेको यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ| सेयर गर्नुहोस्