सुनको मुल्यमा केहि वृद्दी

ताजा अपडेट
चैत १ , काठमाण्डौ ।

आइतवार सुनको मुल्यमा केहि वृद्दी भएको छ । शुक्रवारको तुलनामा प्रतितोला ४०० रुपैयाले वृद्दी भइ सुनको मुल्य ८६ हजार ६०० र तेजावी सुनको मुल्य ८६ हजार १५० पुगेको हो ।

चाँदीको मुल्य भने प्रतितोला १ हजार २७० नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चन्द्रगिरीको शेयर मुल्य बढ्यो

Sun Mar 14 , 2021
ताजा अपडेट चैत १, काठमाण्डौ । आइतवार चन्द्रागिरी हिल्स ,घलेम्दी र अपर तामाकोशी हाइड्रोपावरको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीका दरले बढेको छ । खरीद कर्ता विक्रेता भन्दा खरीद कर्ता बढी भएकाले तिन वटै कम्पनीको शेयर मुल्य बढेको हो ।                     […]