सुनको मुल्यमा भारी गिरावट

ताजा अपडेट
फागुन १८,काठमाण्डौ |

मंगलवार सुनको भाउमा गिरावट आएको छ | सोमवारको तुलनामा सुनको मुल्यमा प्रतितोला १ हजार ७ सय रुपैया र चादीको मुल्यमा पनि प्रतितोला ४० रुपैया गिरावट आएको छ |

 

 मंगलवार सुनको मुल्य ८७ हजार र तेजावी सुनको मुल्य ८६ हजार ५५० कायम रहेको नेपाल सुनचादी व्यवसयी माहासंघले जनाएको छ|सोमवार सुनको मुल्य ८८ हजार ७ सय र तेजावी सुनको मुल्य ८८ हजार २५० रुपैयामा कारोवार भएको थियो| त्यसैगरी सोमवार चादीको मुल्य प्रतितोला १ हजार ३३० रहेको थियो|

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ताप्लेजुङको दोभान बजारमा आगलागी , विवरण आउन बाँकी

Tue Mar 2 , 2021
ताजा अपडेट फागुन १८, काठमाण्डौ |                           ताप्लेजुङको दोभान बजारमा मंगलवार बिहान आगलागी भएको छ | आगलागीबाट के कति  नोक्सान भयो भन्ने विवरण भने आउन बाँकी छ | दोभान बजार मेरिङ्देन गाउँपालिकाको मुख्य बजार हो | अधिकाशं काठबाट […]