ताजा अपडेट
फागुन २७, काठमाण्डौ ।
बिहिवार पनि सुनको मूल्यमा वृद्धि भएको छ। बुधवार ८६ हजार २०० मा कारोवार भएको सुनको मूल्य बिहिवार प्रतितोला ६०० ले वृद्धि भएर ८६ हजार ८०० मा कारोवार भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ३५० मा कारोवार भएको छ । बुधवार भने प्रतितोला ८५ हजार ७५० मा कारोवार भएको थियो |
बुधवार चादीको मूल्य प्रतितोला १ हजार २७० रुपैया करोवार भएको थियो भने बिहिवार प्रतितोला १५ रुपैया बढेर १ हजार २८५ मा कारोबार भएको नेपाल सुन चादी व्यवसायी माहासघले जनाएको छ|