चिनियाँ खोप यि स्थानबाट लगाइने

बैशाख १२ , काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आजका लागि निजामती कर्मचारी अस्पताल मिनभवन,राष्ट्रिय आर्युर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर र शसस्त्र प्रहरी अस्पताल बलम्बु गरी तीन अस्पतालबाट कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाइने भएको छ ।

त्यसैगरी भोलि नेपाल मेडिकल कलेज,काठमाडौं मेडिकल कलेज ,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र हिमाल अस्पताल गरी ४ वटा अस्पतालबाटपनि भेरोसिल खोप दिइने बताइएको छ ।

कोभिसिल्ड खोपको दोस्रो मात्रा दिनका लागि भने  वीर अस्पताल,  त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल अस्पताल  तोकिएको छ ।सरकारले पछिल्लो पटक खोप लगाउन को लागी सर्व साधारण लाई सहज होस भनेर सुचना जारी गरेको छ ।

 

सेयर गर्नुहोस्
  • 121
  •  
  •  
  •  
  •  
  •  
    121
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

Sun Apr 25 , 2021
बैशाख १२, काठमाडौं । नेकपा एमाले ओली पक्षधरले बोलाएको महाधिबेशन आयोजक कमिटी बैठक अहिले शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिबालयले जनाएको छ । यसअघि शुक्रबार बसेको […]