(निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने

पछिल्लो समय कोरोनाको कहर बढेसँगै  नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने भएको छ । वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागिता जनाउँदैछन् ।

यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्मलाई पनि अलग्गै विधामा प्रतिष्पर्धामा छन् ।कोभिडले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् भने अन्य विधामा उत्कृष्ट फिल्मलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्मामा सैनिक शासन : अबस्था दमनपुर्ण, प्रमुख हिंडे बिदेश भ्रमण

Sun Apr 25 , 2021
सेना प्रमुख आङले त्यहाँ एसियाली नेतृत्वसँग भेटघाट गर्नेछन् । दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा सहभागि हुन उनी इन्डोनेसियाको राजधानी जाकार्ता गएका हुन् । नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरूलाई हिरासतमा राखेका सेना प्रमुख मिनको यो पहिलो विदेश भ्रमणले उनको विश्वास थप बढाउने निश्चित रहेको विदेशी सञ्‍चार माध्यमले […]