लक्ष्मी बैंकको १२८औ शाखा कास्कीको लेखनाथमा

ताजा अपडेट
वैशाख २, काठमाण्डौ ।

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममाआफ्नो १२८औँ शाखा कास्की जिल्लाको लेखनाथमा संचालनमा ल्याएकोे छ । पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा रहेको यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैकले बाताएको हो ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ।सुविधाजनक बचत खाता  योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमाआक्रामक रुपमा सेवाविस्तार गर्दैआएको बैकले बाताएको हो ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैकले जनाएको छ ।

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘पढाईको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

Thu Apr 15 , 2021
ताजा अपडेट वैशाख २, काठमाण्डौ । एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ। कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमणजोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरेको हो । प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा […]