‘लेगेसी’ ड्रामा अब सिरीजमा

बैशाख ९, काठमाडौँ ।अक्षय र रविना टन्डन अभिनित ‘लेगेसी’ ड्रामा सिरीजमा आउने भएको छ ।यस ड्रामा उनीहरुको चरित्र द्वन्द्वसंगै रोमाञ्चक पनि हुने छ।
विजय गुट्टद्वारा निर्देशित, ‘द अक्सिडेन्टल प्राइम्मिनिस्टर’लाई पनि सबैले प्रशंसा गरेका थिए ।’लेगेसी’ विजय गुट्टको दोस्रो निर्देशित सिरिज हो।
अक्षय खन्नाले सामाजिक सञ्जालमा लेखेका छन्,’लेगेसी’ ले हामीलाई राम्रो काममा स्फूर्ति दिइरहेको छ। ‘लेगेसी’को विशाल स्तरलाई ध्यानमा राख्दै हामी आफ्नो ठाउँबाट बेस्ट सिर्जना गर्नका लागि अपार जिम्मेवारीको बारेमा सजग छौं। मलाई खुशी छ कि ‘लिगेसी’ मेरो पहिलो वेब सेरी हुन जाँदैछ।
सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली–नेपाल भेटपछि उठेको एमाले भित्रको तरंग

Thu Apr 22 , 2021
बैशाख ९, काठमाडौं ।      धेरैको अनुमान छ, के नेकपा एमालेको विवाद अब साम्य होला ? अहिले पार्टी भित्र र बाहिर यो बिषयले चर्चा पाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माधव नेपालबीचको भेटपछि एमाले भित्र अब के होला भन्ने प्रश्न उठेको छ । शीर्ष नेताबीच चरम […]