शुक्रवार सुनको मुल्यमा ५ सयले  गिरावट

बैशाख १० , काठमाडौँ ।शुक्रवार सुनको मुल्यमा ५ सयले  गिरावट आएको छ । विहीवार प्रतितोला ९२  हजार २ सयमा कारोवार  भएको सुनको मुल्य शुक्रवार प्रतितोला ९१ हजार ७ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको प्रतितोला ९१ हजार २ सयमा कारोवार भएको छ।

शुक्रवार चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट आएको छ ।   विहीवार प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा  कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय २० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमित बढेको भन्दै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक

Fri Apr 23 , 2021
बैशाख १०, काठमाडौँ– सरकारले कोरोनाका बिरामी बढेको भन्दै नियन्त्रणका लागि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई पुजा अर्चना गर्न रोक लगाएको छ । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आज शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका […]