सुनको मुल्यमा ७ सयले  वृद्दी

ताजा अपडेट
वैशाख ३, काठमाण्डौ ।

शुक्रवार सुनको मुल्यमा ७ सयले  वृद्दी भएको छ ।  विहिवार प्रतितोला ८९ हजार ८ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला  ९० हजार ५ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको प्रतितोला ९० हजारमा कारोवार भएको छ।

शुक्रवार चाँदीको मुल्यमा २० रुपैयाले वृद्दी भएको छ । विहिवार प्रतितोला १ हजार २ सय ८० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिहंदरबारभित्र नायव सुब्बाहरुको प्रदर्शन

Fri Apr 16 , 2021
ताजा अपडेट वैशाख ३,काठमाण्डौ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित भएका छन् । संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्था अनुसार नायव सुब्बाहरुमाथि अन्याय भएको भन्दै बिहीबार […]